उर्लाबारी । उर्लाबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका गंगाप्रसाद खरेल निर्वाचित हुनुभएको छ ।

उर्लाबारी नगरपालिकाको पहिलो मेयर खड्ग फागोलाई परािजत गर्दै खरेल निर्वाचित हुनुभएको हो । त्यस्तै, उपमेयरमा एमालेकी मिना पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले कांग्रेसकी सीता कार्कीलाई पराजित गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उर्लाबारी अपडेट :

२९६८३ मत गणना(अन्तिम परिणाम)

#मेयर

नेकपा एमाले १२१५६ गंगा प्रसाद खरेल[ विजयी]

नेपाली काँग्रेस १०२९० खड्ग फागो

गठबन्धन(नेकपा एस) २०५३मान बहादुर श्रेष्ठ

राप्रपा ११५७ बिनोद पोख्रेल

मंगोल नेशनल अर्गनाइजेसन (भाले) ३९१

मौलिक जरोकिलो २८

स्वतन्त्र(लालटिन) २६

#उपमेयर

नेकपा एमाले १०७२८ मिना खतिवडा पौडेल ( विजयी)

नेपाली काँग्रेस १०६४० सीता कार्की

गठबन्धन(माओवादी केन्द्र) १३७४ शिला भट्टराई

राप्रपा १४२६

मंगोल नेशनल अर्गनाइजेसन (भाले) ४९०

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (खुकुरी) ५३१

मौलिक जरोकिलो २२

स्वतन्त्र (लालटिन) ३५१