दमक/ झापामा नेकपा एमालेको लाल किल्ला मानिएको दमकमा गठबन्धनका नगर प्रमुखका उम्मेद्वार राम थापा र उपप्रमुखका उम्मेद्वार रेगिना भट्टराई प्रशाई निर्वाचित भएकाछन् । थापा राप्रपाका प्रदेश १ अध्यक्ष हुन् भने भट्टराई नेपाली काँग्रेसकी नेतृ हुन् ।

एमालेले दमक नगरपालिकाकी निवर्तमान उपप्रमुख गीता अधिकारी नगर प्रमुखमा र नेकपा एमालेका पुराना नेता अम्बिका खनाललाई उपप्रमुखमा अघि सारेको थियो । दुबै जनाले निर्वाचन हारेकाछन् ।

दमकमा राप्रपा अर्थात राम थापा हरेक निर्वाचनमा सधै दोश्रो हुँदै आएका थिए । यो पटक गठबन्धनको साथ पाएपछि पहिलो बनेकाछन् । नगर प्रमुख बनेकाछन् । उनले जिवनमा एक पटक निर्वाचित नगर प्रमुख बन्ने धोको रहेको बताउदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah