बाजुराको बूढीगंगा नगरपालिकामा नेकपा एमालेले मतान्तर अझै बढाउँदै लगेको छ ।

पछिल्लो मत परिणाम अनुसार कुल पाँच हजार ४२५ मत गनिसक्दा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले तीन हजार ३५१ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार ७८९ मत पाएका छन् ।

बानियाँ खातीभन्दा १ हजार ५६२ मत अगाडि छन् ।

यस्तै उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का कुँवरले तीन हजार २५८ मत पाएकी छन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १ हजार ८६२ मत ल्याएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah