काठमाडौँ– सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ७ बजेर ४९ मिनेटमा भूकम्प गएको हो ।

भूकम्प ४.२ म्याग्निच्युडको रहेको पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय