काठमाडौं महानगरपालिकाले एक हप्ताको लागि फोहोर घर भित्रै राख्न आग्रह गरेको छ । महानगरले बिहीबार अपिल गर्दै एक हप्तासम्म कुहिने र नकुहिने फोहोरलाई सडक, चोक तथा सार्वजनिक स्थलमा नफालि घरभित्रै छुट्टाछुट्टै राख्न आग्रह गरेको हो ।

बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट जाने सडक निमार्ण गर्नको लागि सवारी साधनको आवतजावत बन्न गर्नुपर्ने भएकाले एक हप्ता फोहोर उठाउन नसकिने महानगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah