चितवन – चितवनको भरतपुरमा श्रीमानले श्रीमतीको हत्या गरेको छन् ।

भरतपुर महानगरपालिका-१० रमाइलोचोकका ४३ वर्षीय कृष्णप्रसाद आचार्यले ३५ वर्षीया श्रीमती रुष्मा आचार्य घिमिरेको हत्या गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार गएराति साढे १० बजे आफ्नै घरको बैठक कोठामा धारिलो हतियारले हानेर उनले श्रीमतीको हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरी भाग्ने क्रममा घरको तीन तलाबाट हाम फाल्दा कृष्णप्रसादको पनि ज्यान गएको प्रहरीले जनाएको छ । तीन तलाबाट हामफाल्दा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति ११ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

दुवै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । कृष्णप्रसाद केहीदिन अघि मात्र विदेशबाट फर्किएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah