कास्कीको पोखरा महानगरपालिका–१४ चाउथे कदममार्गस्थित खाजा घरबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाजा घर सञ्चालक धादिङको गल्छी गाउँपालिका–२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचन छन् ।

आरोपीको साथबाट १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । खाजा घरमा लागुऔषध बिक्री भइरहेको सुराकको आधरामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले त्यहाँ सर्च गरेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah