काठमाडौं– अछामका विभिन्न ठाउँमा आएको पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ। पहिरोमा परेका अन्य ८ जना अझै वेपत्ता भएका छन्।

११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। यीमध्ये तीन जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको छ।

तुर्माखाँद गाउँपालिका–५ को नाडामा पहिरोले २ घर बगाएको थियो। त्यहाँ ९ जना वेपत्ता भएकोमा २ जनाको शव निकालिएको छ।

यस्तै, कमलबजार नगरपालिका–६ मा सात जनाको शव भेटिएको छ। ९ जना घाइतेको उद्धार भएको अछाम प्रहरी प्रमुख, डीएसपी नारायण डाँगीले नेपाल लाइभलाई बताए।

कमलबजार नगरपालिका–८ मा पाँच जनाको शव निकालिएको उनले बताए। त्यहाँ एक बच्चाको उद्धार गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah