काठमाडौँ – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने भएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओली प्रधानमन्त्री हुँदा खनाल आईजीपी थिए।