काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट दशैँको टीका लगाएका छन् ।

अध्यक्ष ओलीले झापा दमकस्थित आफ्नै निवासमा शुभ साइतमा बुबा मोहन र बढीआमा हरिमाया ओलीको हातबाट टीका लगाएका हुन् । अध्यक्ष ओलीले बालबालिकाहरुलाई पनि दशैंको टीका लगाई दिएका छन् । अध्यक्ष ओली आजै काठमाडौं फर्कदै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah