काठमाडौं । भाइटीकाको उत्तम साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा सबैभन्दा उत्तम रहेको उल्लेख गरेको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ । तपाई कहाँबाट हेर्दै हुनुुन्छ यो तालिकामा हेरेर आफ्नो समयानुकुल टिका लगाउन सक्नुहुनेछ ।

यो पनि : यस वर्ष भक्तपुरको तलेजुमा तिहार कार्तिक ७ गतेदेखि तीनदिन मनाइने : यस वर्ष भक्तपुरको तलेजुमा तिहार कार्तिक ७ गतेदेखि तीनदिन मनाइने भएको छ । कार्तिक ७, ८ र ९ गते तिहार मनाइने भएको हो ।तिहार मनाउने विषयमा विवाद भएपछि आइतबार बसेको छलफलबाट कार्तिक ७, ८ र ९ गते गरी तीनदिन तिहार मनाउने निष्कर्ष निकालेको भक्तपुर तलेजुका मूल पुजारी नरेन्द्रप्रसाद जोशीले बताए ।७ गते लक्ष्मी पूजा, ८ गते म्ह पूजा ९गोवर्दन पूजा० र ९ गते किजा पूजा ९भाइटिका० गर्ने निर्णय भएको उनले जनाए । यो पटक कसैले ८, ९, १० त कसैले ७, ८, ९ र १० गते गरी तीनथरीका दिनमा तिहार मनाउने बताएपछि विवाद भएको थियो ।

तानसेनमा पोखरीमा डुबेर बालकको मृत्युस्तानसेन नगरपालिका(२, नारायणस्थानको पोखरीमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर ज्यान गएको छ ।आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन(६ टुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।
पोखरीमा डुबेका पराजुलीलाई अस्थायी प्रहरी विट नारायणस्थानबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्दार गरी युनाइटेड मिसन अस्पताल पुर्‍याइएकोमा मिसन अस्पतालका चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।

जुम्लाका स्वतन्त्र उम्मेदवार डा. कमलबहादुर रोकायाको उम्मेदवारी फिर्ता:प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका डा. कलबहादुर रोकायाले उम्मेदवार फिर्ता लिएका छन्। नेकपा माओवादी केन्द्रले टिकट नदिएको भन्दै रोकायाले स्वतन्त्र उम्मेदलवारी दिएका थिए ।पार्टीभित्रको त्याग तपस्या, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बारम्बार आग्रह र पार्टी प्रदेश कमिटीको उम्मेदवारी फिर्ता लिन लिखत पत्राचार भएकोले उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

अन्य जिम्मेवारीमा पार्टीले उचित मूल्यांकन गर्ने निर्णय गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको उनले बताए । स्वतन्त्र उम्मेदवारी फिर्ता लिएसँगै गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार गोमा कुँवर, प्रदेश (क) का उम्मेदवार ललितजंग शाही र प्रदेश (ख) उम्मेदवार पदमबहादुर रोकायासहित समानुपातिकलाई पनि समर्थन गर्ने निर्णय लिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah