काठमाडौं । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा आज सार्वजनिक बिदा दिएको छ ।

बिदासँगै सबै सरकारी कार्यालय, सार्वजनिक संघ, संस्था र विदेशस्थित कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा पनि झुकाइने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिने निर्णयबारे जानकारी गराएको थियो ।

जोशीको १०३ वर्षको उमेरमा उपचारका क्रममा आइत निधन भएको थियो । जनता समाचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय