काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते नागरिकसँग टेलिफाेन कुराकानी गर्नुहुने भएकाे छ ।

आज मङ्गलवार फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै ओलीले कात्तिक ४ गते शुक्रवार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने जानकारी दिनुभएकाे हाे । आउँदाे चुनावलाई लक्षित गरेर मा केन्द्रित रहेर ओलीले नागरिककाे सुझाव लिन खाेजेकाे बताइएकाे छ ।

अध्यक्ष ओलीसँग कुराकानी गर्न चाहनेले आफ्नाे नाम र नम्बर ओलीकाे फेसबुक पेजकाे म्यासेज बक्समा पठाउनुपर्ने छ । नम्बर पठाउनेलाई आफैँ फाेन गरेर कुराकानी गर्ने उहाँले पाेस्ट गर्नुभएकाे फाेटाेमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah