१ मंसिर, काठमाडौं । बागमती नदी किनारमा रहेका सुकुमबासी बस्तीका बासिन्दा आन्दोलित भएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी किनारमा रहेको सुकुमबासी बस्ती हटाउने सूचना जारी गरेपछि उक्त क्षेत्रका बासिन्दा आन्दोलनमा उत्रेका हुन् ।

समितिले सूचना जारी गर्दै नदी किनारामा अनाधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समय दिएको छ ।

तोकिएको समयसम्म बस्ती खाली नगरिए काठमाडौं महानगरपालिका, अन्य सरोकारवाला निकायहरुसँगको सहयोगले लिएर भत्काउने चेतावनी समितिले दिएको छ ।

सूचना अनुसार अनाधिकृत संरचना खाली गराउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने चेतावनी समितिले दिएको छ ।

सुकुमबासी बस्तीका बासिन्दाहरुले बिहीबार बिहान माइतीघरमा जम्मा भएर बानेश्वरसम्म विरोध र्‍याली निकालेका हुन् । उनीहरुले उक्त विरोध र्‍यालीलाई ‘खबरदारी र्‍याली सभा’को नाम दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah