हिजो राति आएको हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति भएको छ ।

कनकाई ७ बत्तिस बिघामा स्थानीयहरुले ६० बिघामा लगाएको केरा खेतीमा ठूलो क्षति भएको हो । त्यहाँ अनुमानित ३ करोड ६०लाख बराबरको क्षति भएको जानकारी इलाका प्रहरी कार्यालय घैलाडुब्बामा प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah