आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
काठमाण्डौ – आज सुनको भाउ सामान्य बढ्दा चाँदीको भाउ भने घटेको छ ।

सुन आज तोलामा ४०० रुपैयाँले बढेर दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ दुई लाख ८४ हजार ८०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा ९० रुपैयाँले घटेर चार हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजो चार हजार ४१५ रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah