बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ ।

फिल्म ‘लक’ को छायांकनका दौरान स्टन्ट गर्दै गर्दा घाइते भएका उनी विगत केही समयदेखि पिठ्युको दुःखाईबाट ग्रसित छन् ।

उक्त फिल्म सन् २००९ मा फिल्मको छायांकन गरिएको थियो । त्यसयता देखि नै मिथुन बिरामी छन् । अभिनेता मिथुनले अस्वस्थ्य भएका कारण राज्यसभाबाट राजीनामा दिइसकेका छन् ।

मिथुन एक वर्षसम्म ऊटीस्थित आफ्नो निवासमा रोगसँग संघर्ष गरिरहेका थिए । उनलाई केही समय अघि उपचारका लागि लस एञ्जलसपनि लगिएको थियो ।

-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah