काठमाडौँ। स्कर्ट लगाएर एउटा कार्यक्रमका पुजेकी नायिका करिश्मा मानन्धर निकै नै विवादमा परिन् र उनको बारेमा नेपाली मिडियामा थुप्रै गसिप बनेका छन्।
सञ्चारमाध्यम आएका समाचारको उनले विरोध पनि गरिरहेकी छन्। केही समय अगाडि उनी आफ्नी छोरी कविता मानन्धरले अभिनय गर्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानीको पत्रकार सम्मेलनमा पुगेकी थिइन्। उक्त कार्यक्रमका कविताको भन्दा छोटो लुगामा पुगेकी थिइन् नायिका करिश्मा मानन्धर।
पूरा जानकारीको लागि तलाको भिडियो हेर्नुस्।



