अभिनेत्री नम्रता श्रेष्ठ फरक फरक भूमिकामा देखिन रुचाउँछिन्। उनको अब नयाँ आउने चलचित्र ‘जायरा’मा मार्सल आर्ट खेलाडीको रुपमा देखा पर्न लागेकी छिन्।

उनले आफ्नो भूमिकामा न्याय गर्न आफ्नो लाामो सुन्दर कपाल छोट्याउनुका साथै तौल पनि घटाएकी छिन्। ५१ केजी रहेकी उनी अहिले ४३ केजीमा झरेकी छिन्।

चलचित्रमा सिर्जना रेग्मी,अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी आदिको अभिनय रहनेछ ।

चलचित्रमा निर्देशन आशुतोष श्रेष्ठको रहेको छ भने निर्मातामा प्रशन्न गोपाली रहेका छन्। नारीप्रधान चलचित्र हुने बताइएकोे जायरा मंङ्सिर १४ गतेबाट प्रदर्शनमा आउने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah