काठमाडौं । बलिउडका विभिन्न स्टारहरूका आफ्ना अनुभव छन् । नीजि अनुभवका बारेमा उनीहरूले बेलामौका बताउने गरेका छन् । हालै मात्र बलिउड अभिनेत्री सुष्मिताले यस्तै अनुभव सुनाएकी छन् ।

उनले विशेष सुरक्षामा रहे पनि महिलाहिंसा जारी रहेको बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक १५ वर्षिय फ्यानले शारिरीक यौनिक दुव्र्यबहार गरेको उल्लेख गरेकी छन् । तर, यसबारेमा उनले ठूलो कदम भने नउठाएको बताइन् ।

ति किशोरको हात समातेर भिँडमा लगी हर्कतका बारेमा बताइदिन्छु भन्दा केटोले गल्ती स्वीकारेको उनले सुनाइन् । –एजेन्सी