मिना ढकालले बजारमा ल्याएको दोस्रो गीत म्यूजिक भिडियो सावैजनिक गरेका छन् । उनको पहिलो गीतको अत्यधिक उपहास भएको थियो र यूट्यूवमा लाइकभन्दा डिस्लाइक धेरै आएका थिए । यसपाली भने मिनाका लागि खुशीको समाचार छ ।

गीतलाई अहिलेसम्म करिब अठासी हजर पटक हेरिसकिएको छ । गीतमा राज श्रेष्ठले संगीत भरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/kPxCuy7TABo