ईटहरी/ हास्य जगतमा आफ्नो छुट्टै पहिचान बनाएर अनवरत रुपमा दर्शक हसाईरहेका हास्य कलाकार दमन रुपाखेती यतिबेला ठुलो पर्दाको फिल्ममा अभिनय गरिरहेका छन् ।

नेपाल टेलिभिजनबाट आउने हास्य टेलिफिल्म हाक्का हाक्की मा निर्देशकीय भूमिका निर्वाह गरिरहेको दमन ठुलो पर्दाको फिल्ममा भने १४ बर्ष पछि फर्किएका हुन् । हेर्नुस् उनि संगै गरिएको भिडियो कुराकानी ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/lLK56fjvib8

अर्को चर्चित हास्य टेलिफिल्म मेरीबास्सै जन्मदाता भनिएका केदार घिमिरे र सिताराम कट्टेल संग मनमुटाब भएको बिषयमा पनि खुलाशा गरेका छन् । उक्त भिडियोमा दमनले आफु केदार सितारामको गुरु भएको पनि बताएका छन् ।