काठमाडौँ । हिना खान पछि रमजानको दिनमा छोटो पर्दाकी एक अर्को अभिनेत्री ट्रोलिंगको शिकार भएकी छिन् । शमा सिकन्दर आफ्नो बोल्ड फोटो शेयर गरेको कारण सामाजिक सञ्जालमा ट्रोल भईरहेकी छिन्।

अभिनेत्री शमाले बिकिनीमा इन्स्टाग्राममा एक तस्बिर शेयर गरेकी छिन्। क्याप्सनमा उनले प्रेरणात्मक पंक्ति लेख्दै भनेकी छिन् कि सधैँ आफ्नो हृदयलाई सुन्नुहोला। शमाको यस तस्बिर थुप्रै फ्यानहरुले मन पराएका छन्। तर यस फोटोको ट्रोल गर्नेहरु पनि कम छैनन्।

एक प्रयोगकर्ताले लेखेका छन्, कम से कम रमजान त राम्ररी मान, निर्लज्ज। त्यस्तै अर्को प्रयोगकर्ताले लेखेका छन् – कम्तिमा रमजानको ईज्जत गर।

२००३ मा सोनी टिभीको सिरियल ‘ये मेरी लाइफ है’ बाट शमाको चर्चा चुलिएको थियो। त्यस पछि उनले सिरियल ‘बालवीर’ मा ‘भयङ्कर परी’ को भूमिका निभाएकी थिईन। शमाले शर्ट फिल्म ‘सेक्सोहोलिक’ बाट कमब्याक गरेकी थिईन। यस शर्ट फिल्ममा शमाले आफ्नो को-स्टारसँग थुप्रै किसिंग र बोल्ड सिन दिएकी थिईन। उनी विक्रम भट्टको वेब सिरिज ‘माया’ मा पनि देखिएकी थिईन। (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah