एजेन्सीकाे सहयाेगमा- विभिन्न अनुशन्धानले इन्टरनेटमा सबैभन्दा बढी खोजिने विषय मध्ये एक यौन र यससँग जोडिएका सूचना हुन भनेर पुष्टि गरिसकेको छ ।

“यौनसँग सम्बन्धित समाचार प्रायः साइटका टे«न्डिङमा रहने पनि गर्छन् । यौनसँग जोडिएको एउटा विषय सेक्स पोजिशनका बारेमा पनि इन्टरनेटमा विभिन तवरले समाचार आइरहेका हुन्छन् । नयाँ नयाँ पोजिशनमा यौन सम्पर्क फकर ‘टेस्ट’ आउने विज्ञ तथा अनुभवीहरू बताउँछन् । तर, इन्टरनेटमा पढेको र देखेकै भरमा ‘सेक्स पोजिशन ट्राइ’ गर्दा खतरनाक सावित हुन बेर लाग्दैन् । केही यस्ता सेक्स पोजिशन इन्टरनेटमा पाइन्छन् जसले पुरुषको यौन अंग नै भाँचिने समेत हुन्छ । ”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सर्वेमा भयो यस्तो खुलासा इन्टरनेशनल जर्नल अफ इम्पोटेन्स रिसर्चको एक अनुशन्धानका अनुसार पिनाइल फ्याक्चर अर्थात पुरुषको यौन अंग भाँचिने, नशा तर्किने जस्ता घटना यौन सम्पर्कका बेला हुने गर्छन । यो अनुशन्धानका क्रममा १८ देखि ६६ वर्ष उमेरका ९० जना पुरुषलाई सहभागी गराइएको थियो जो पिनाइल फ्याक्चरबाट गुज्रिसकेका थिए । ती ९० जना सहभागीमध्ये ७७ जनाको सेक्सका क्रममा लिङ्ग भाँचिएको थियो ।

‘सबैभन्दा खतरनाक पोजिशन : – सबैभन्दा खतरनाक सेक्स स्टाइल भनेको ‘डग सेक्स स्टाइल’ हो । सर्वेको नतिजा अनुसार ४१ प्रतिशत पुरुषको लिङ्ग यो सेक्स पोजिशनका कारण भाँचिए”

‘यी पोजिसन पनि सेक्सका लागि खतरनाक : – ‘डग स्टाइल’ मात्र नभएर मेशेनरी तथा ‘वुमन अन दी टप पोजिसन’ पनि खतरनाक रहेको सहभागीहरूले बताएका थिए”

धेरै प्रेसर पनि खतनाक : – विज्ञहरूका अनुसार सेक्सका क्रममा फ्याक्चरका घटना तब हुन्छन् जब पुरुष आफ्नो ‘प्राइवेट पार्ट’मा आवश्यकता भन्दा पनि बढी दबाब दिने गर्छन् ।”