काठमाडौं । अमेरिकी सेलिब्रेटी एवं सीएनएनका टेलिभिजन कार्यक्रम ‘पार्ट्स अननोन’ सिरियलका प्रस्तोता एन्थोनी बाउडेनको ६१ वर्षको उमेरमा निधन भएको छ ।

सिरियलको आगामी अंकको शुटिङको क्रममा फ्रान्समा रहेका एनथोनी शुक्रबार होटलको कोठामा मृत फेला परेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृत्युको कारण आत्महत्या भएको शुटिङ टोलीले जनाएको छ । रोयर्टस्