काठमाडौँ । गायक राजेश पायल राई र गायिका विमला मगरको ‘दुई दिनको जिन्दगी’ बोलको मारुनी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा प्रेम कृष्ण बजगाईंको शब्द सङ्गीतमा राजेश पायल राई र विमला मगरको सुमधुर स्वर रहेको छ भने सङ्गीत संयोजन शिला बहादुर मोक्तानले भरेका छन् ।

भ्याली फिल्म एकेडेमीका अध्यक्ष भुपेन्द्र गुरुङको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा चर्चित हास्य कलाकार तथा जादुगर शेर बहादुर गुरुङ, रबिन थापा मगर, चर्चित नाट्य नायिका नमिता घिसिङ, पूर्ण लिम्बु, आश्रम गुरुङ, गुणा गुरुङ, सबि लगायतका कलाकारहरूले सफल अभिनय हेर्न सकिन्छ । “दुई दिनको जिन्दगी” बोलको मारुनी गीतको म्युजिक भिडियोलाई दुधकोसी मिडियाले डीके युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

गायिका विमला मगरले यस भन्दा अघि बाचेकै छु यक्लै भएनी, फुल वारि घुम्नलाइ, कति राम्री चट्टै, सितलु दिने बरपिपल छाया, उडाइ लान्छ मिनिबसैले, बचनले त घाम झार्यो जुन झार्यो, लगायतका दर्जनौँ गीतहरुमा आवाज दिएकी छिन्।

 

https://youtu.be/aif0KjN2sxc

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah