काठमाडौँ। बालगायक अशोक दर्जीको दिनचर्चा फेरिएको छ। गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’को अपार सफलतापछि बालगायक अशोक दर्जीको चर्चा चारै तिर छ। उनी अहिले देशका विभिन्न ठाउँमा स्टेज कार्यक्रममा व्यस्त हुन थालेका छन्। केही दिन अगाडि राजधानीको लगनखेलस्थित आर्मी ग्राउण्डमा अशोक र गायक तथा सङ्गीतकार टक बुढाथोकीले लाइभ प्रस्तुती दिएका थिए।

आफ्नो दोस्रो स्टेज कार्यक्रमको लागि झापा पुगेका अशोक दर्जी र टङ्क बुढाथोकीले हिजो गोल्धाप महोत्सवमा आफ्नो प्रस्तुति दिए। हेर्नुस् भिडियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah