काठमाडौँ। भारतीय टिभी एक्ट्रेस सारा खानको एक न्यूड भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। न्यूड भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि र मानिसहरूले विभिन्न टिप्पणी गरेपछि सारा खानले मुख खोलेकी छन्।

भारतीय मिडियाको अनुसार उक्त भिडियो उनकी बहिनी आर्याले इन्स्टाग्राममा भूलबस पोस्ट गरेकी थिइन् र केही समयमै उक्त भिडियो डिलिट गरिन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। भिडियोमा सारा बाथटबमा नुहाइरहेको देख्न सकिन्छ। पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस्।

-डिसी नेपाल बाट