सुमित्रा अश्रुधारा/काठमाडौं हाङ चेम्जोङले कोरिया निर्देशन गरेको भिडियो रिलिज मेनुका पौडेलको सुमधुर आवाजमा सझिएको गीतको म्युजिक भिडियो सार्वजनिक ।

हाङ चेम्जोङ द्वारा निर्देशित अर्को म्युजिक भिडियो रिलिज भएको छ।एक पछि अर्को गर्दै कोरियाको विभिन्न ठाउमा सुटिङ स्पोट बनाएर म्युजिक भिडियो निर्देशन गरिरहेका युबा निर्देशक हाङ चेम्जोङले यसपटक नेपाल आइडलकी कोहिलिको उपमा पाएकी स्वारको धनी मेनुका पौडेलको आवाजमा काम गरेका छन।

ब्यस्तताको बाबजुद पनि म्युजिक भिडियो निर्माण गर्नु पाउदा भाग्यमानी महसुस गर्ने उनी कुर्दा कुर्दै ले पनि राम्रो प्रतिक्रिया र दर्शकको माया पाउनेमा उनी बिस्वस्त छन । कोरिया का सुन्दर- सुन्दर ठाउँ हरुमा सुटिङ स्पट बनाउनु र नेपाली गित संगीत लाई न्याय गर्नु हाङ को लागि आजकल सौख हुन थालेको छ । उनि आजभोलि ब्यास्त छन कोरियामा थुप्रै गितहरुको भिडियो हरु बनाइ रहेका छन। कोरिया मा रहेर कोरिया मा रहने नेपाली कलाकार हरुलाइ केही भए पनि मौका दिनुपर्छ र नेपाली गित संगीत लाई न्याय गर्नुपर्छ भनेर पछिल्लो समयमा लागि परेका एउटा सफल निर्देशक हुन हाङ चेम्जोङ। फुर्सदिलो भएर मात्रै यी सब उनले गरेका छैन् ।

चौध घन्टा को कडा ड्युटिको सामना गर्दै बचेखुचेको समय लाई गित संगीत मा लगाउने गरेका उनी एउटा दुइटा गर्दै अचेल ब्याबसायिक निर्देशक भैसकेका छन। पछिल्लो समय मा हाङ चेम्जोङलाई भिजे को रुपमा पनि देख्न थालेको छौ।रेडियो अनलाइन गोर्खालीको प्रस्तुति “टक शो” मा कोरिया मा रहेका विभिन्न कलाकार हरुलाइ स्थान दिएर आफ्नो होस्ट लाई पनि अगाडी बढाउन थालेका छन भने उक्त कार्यक्रम को उदेश्य कोरिया मा हुने कलाकार हरु र कोरिया मा हुने विभिन्न संघ संस्थामा आवद्ध पदाधिकारी ज्यु हरुको आफ्नो मन को कुरा सेयर गर्ने मौका साथै कोरिया मा हुने विभिन्न गतिविधि को अपडेट होस भन्ने पनि हो ।

नुतन भुसालको कुर्दा कुर्दै मा नेपाल आइडलकी गायिका मेनुका पौडेल को आवाज लाई दिपक राज बिस्वकर्म को संगीत तथा एरेन्ज मा हाङ चेम्जोङको डाइरेक्सन तथा बिपि याम्फुको क्यामेरा तथा एडिट रहेको छ भने कलाकार हरु सुबि गुरुङ, सन्जोग चेम्जोङ साथै सुजिन , सुन्दर दिप लाई पनि अलिकति देख्न सक्नुहुन्छ । नुतन कृयसन बाट बजारमा आएको छ । हेर्नुहोस भिडियो::

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah