एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माले बीच सडकमा अपरिचित व्यकितलाई हप्काएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

शनिबार उक्त भिडियो भारतीय क्रिकेट टिमका कप्तान तथा अनुष्काका पति विराट कोहली उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। बीच सडकमा कारमा बसेका एक व्यक्तिले सडकमा फोहोर फालेको देखेपछि अनुष्काले ती व्यक्तिलाई कारभित्रबाट हप्काएको भिडियोमा देखिएको छ।

अनुष्काले ती व्यक्तिलाई थर्काउँदै भनकी छन्, सडकमा किन फोहोर फालेको ?अबदेखि ध्यान राख्नु, सडकमा जथाभावी फोहोर फाल्न पाइदैन्, डस्टबिनको प्रयोग गर्नु।

विराटले उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, यी व्यक्तिलाई सडकमा फोहोर फ्यालेको देखेर राम्रोसँग सम्झाइयो, ए व्यक्ति महंगो कारमा चढ्छन्, तर पनि यिनको दिमाग खराब छ। के यस्ता व्यक्तिले हाम्रो देश सफा राख्न सक्छन् ?

विराटको यो भिडियो निकै भाइरल बन्यो। कसैले यसको तारिफ गरे भने कतिले यस भिडियोलाई लिएर विराट र अनुष्काको ट्रोल बनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah