चलचित्र ‘नाईं नभन्नू ल–५’को फस्ट लुक सार्वजनिक भएको छ । फस्ट लुक पोस्टरमा स्वस्तिमा खड्काले डेब्यु अभिनेता अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मा पनि अटाएका छन् । सेड्रिना शर्मा दमकका ब्यवसायी संगम शर्माकी छोरी हुन् ।

फेमली ड्रामा जानरामा बन्दै आएको ‘नाईं नभन्नू ल–५’ भदौ ८ गते रिलिज हुने भएको छ । दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ लगायतका कलाकारको चलचित्रमा अभिनय छ । चलचित्रलाई विकास आचार्य र सामीप्यराज तिमल्सेनाले लेखेको चलचित्र छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah