सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा विनोद कुमार केसी र बैरागी धन सिंह वलीको संयुक्त लोकदोहोरी एल्बम ‘साडि चोली ’गीतमा गायक पुर्ण संयोग र झुमा डाँगीको आवाजमा रहेको ठटयौली पाराको लोकदोहोरी गीत बजारमा आएको छ ।

समाजिक परिवेशमा ब्यङ्ग गदैँ गीत तयार पारिएको छ । ठट्यौली भाकामा ‘सारी चोली’ तयार पारिएको हुनाले दर्शक तथा स्रोताले निकै मन पराउने गायक पुर्णले बताए । विनोद कुमार केसीको गीतमा शब्द तथा बैरागी धन सिंह वलीको लय सिर्जना गीतमा रहेको छ ।
सुरज खनालले छायाँकन गरेको भिडियोलाई चेतन सागरले सम्पादन गरेका हुन । गीतको भिडियोमा प्रमिसा , मनिसा , एन आर , सञ्जोकले अभिनाय गरेका छन । भिडियोलाई नविन बैरागी श्रेष्ठले निर्देशन गरेका हुन ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah