काठमाडौँ । फिल्म ‘साली कस्को भेनाको’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशनमा भद्र भुजेल रहेका छन् । मुभिङ पिक्चस प्रा.लि.को ब्यानरमा बनेको फिल्ममा रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याच्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीको संयुक्त लगानी छ । फिल्ममा विल्सन विक्रम राई, मरिस्का पोखरेल, बुद्धि तामांग, रजनी गुरुगं, सुष्मा कार्की, रवि गिरी, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य, देव सागर लगायत कलाकारहरुको अभिननय भएको फिल्मलाई भदौ २९ गतेदेखी प्रदर्शनको मिति तोकिएको छ । ट्रेलर हेर्नुहोस :
‘साली कस्को भेनाको’ ट्रेलर सार्बजनिक (भिडियाे)

सवाल नेपालसंवाददातामंगलबार, २५ असार २०७५
१२शेयर

‘साली कस्को भेनाको’ ट्रेलर सार्बजनिक (भिडियाे)
यो समाचार शेयर गर्नुहोस्:
१२शेयर

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०


