प्रकाश योगी
पछिल्लो समय मा युवा युवती को माया प्रेम सुरुवाति का दिन र पछि बिस्तारै पुरानो हुँदै जादा को बिषय बस्तु लाई समेटेर शब्द चयन गरीएको गीत नया नया मा बजार मा सार्बजनी भए संगै निकै चर्चा मा रहे को छ उक्त गीत युट्युब मा १ लाख पटक हेरिएको छ । राजकुमार बानिया र गीत सेन्चुरी को आवाज राजकुमार बानिया कै शब्द संगीत रहेको छ । बिष्णु शर्मा को सम्पादन राजेश घिमिरे को छयाङकन प्रकाश भट्ट को निर्देशन रहेको म्युजिक भिडियो मा करिश्मा ढकाल र राजकुमार बानिया राजकुमार भुजेल को अभिनय रहेको उक्त गीत लाई जलेशवरि म्युजिक प्रा.ली ले बजार ब्यबस्थापन गरेको



