बलिउडका स्टार नसीरुद्दीन शाहले २० जुलाईमा आफुनो ६८ जन्मदिन मनाइका छन् । उनको जन्म २० जुलाई १९५० मा भएको थियो ।

नसीर फिल्मी जिन्दगी जुनप्रकारको भर्सटाइल छ त्यस्तै उनको वैयक्ति जिन्दगीमा पनि । यस्तामध्ये नसीरको जीवनको एउटा भाग उनको प्रेम जीवनसँग जाडिएको छ ।

नसीरको पहिलो विवाह पाकिस्तानी मूलकी परवीन मुरादसँग सन १९६९ मा भएको थियो । विवाह गर्दा नसीर केबल १९ वर्षका थिए । तर उनीका श्रीमती परवीन भने ३५ वर्षकी । उनहरुबीच १६ वर्षको अन्तर थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah