प्रियंका चोपडाले निक जोनससँगको इन्गेजमेन्टबारे पहिलो पटक मुख खोलेकी छिन् । उनले आफ्नो नीजि जीवन सार्वजनिक उपभोगको वस्तु नभएको बताएकी छिन् । आफ्नो सम्बन्धबारे कसैलाई पन सफाई दिन आवश्यक नठान्ने उनको भनाई छ ।

यसबारे उनले भनिन्, ‘मेरो नीजि जीवन सार्वजनिक उपभोगको वस्तु होइन । मेरो जीवन ९० प्रतिशत सार्वजनिक उपभोगको लागि त हो तर १० प्रतिशत मेरो मात्र हो ।’

प्रियंकाले भनिन्, ‘म एक महिला हुँ र यस्तो कुरामा मलाई आफूमा मात्र सिमित हुने अधिकार छ । मेरो परिवार, सम्बनध यस्ता कुराहरु हुन् जसबारे स्पष्टिकरण दिन म आवश्यक ठान्दिनँ । त्यसरकाण यसबारे म सफाई दिन्नँ ।’

प्रियंकाले एक कार्यक्रमलाई सम्बोधित गर्दै आफूलाई सबैभन्दा ठूलो डर असफलतासँग लाग्ने बताइन् । उनले भनिन्, ‘मेरो सबैभन्दा ठूलो डर असफलता हो । मलाई असफलतासँग घृणा लाग्छ । जब म असफल हुन्छु तब अत्यधिक तनावमा हुन्छु ।’

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah