सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य लगभग सकिई सकेको छ । भिभिन्न सहयोगी दाताहरुले अशोक दर्जीको घर बनाउन सहयोग गरिरहेका छन् ।

अशोक दर्जीका साथी भुइकटहरको पनि आर्थिक अवस्था अत्यन्तै कम छ । उनको घर तथा बुबा आमानै कम्जोर आर्थिक अवस्था तथा असिक्षित छन् । अहिले भुइकटहरले पनि निसुल्क पढ्न पाएका छन् । भुइकटहरको घरमा पनि सहयोगी मनहरुले सहयोग गर्न थालेका छन् । भुइँकटहरले हालै मात्र आफ्ना साथी अशोक दर्जीले गाएको दोस्रो गीतमा अभिनय गरेर दर्शक स्रोतको मन जितेका छन् । आफ्ना छोरा भुइँकटहरको गित हेर्दा हेर्दै उनका बुबा डाको छोडेर रोयाक्का छन् । तल भिडियोको लिंकमा सबै हेर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah