नेपलको पहिलो यच्डि टेलिभिजन AP1 ले आयोजना गरेको पहिलो अन्तरस्ट्रिय गायन रियालिटी नेपाल आईडलका बिजेता बुद्ध लामाको आवाजमा दोश्रो गीत सार्बजनिक हुने भएको छ । पहिलो नेपाल आईडल को पहिलो बिजेता बनेर इतिहास रचना सफल धादिंग घर भई पोखरा बस्दै आएका बुद्ध लामा को पहिलो सांगेतिक कोसेली केहि महिना आगडिनै सार्बजनिक भैसकेको थियो । बुद्ध लामाले निशान मोरंगका निशान भटराई र ललितपुरका प्रताप दासलाई करिब ३ करोड भोटले पछि पर्दै नेपाल आईडल को उपाधि जितेका थिए । नेपाल आईडल पश्चात उत्रिस्ट ३ प्रतियोगीलाई नेपाल आईडलले अनुबन्धित गरि विश्व सांगेतिक भ्रमण गराएको थियो ।

बुद्ध लामाको पहिलो गीत तिमि साथ् भए पछि भगवान पनि चाहिदैन बोलको रहेको थियो । यस गीतले पनि दर्शक स्व्रोताहरुको मन जित्न सफल भएको थियो । यस गीत क रचनाकार नेपालका चर्चित गजलकार सुरेश वाग्ले हुन् । यस गीत लाई हरि लम्सालले संगीत भरेका हुन् भने गोपाल रसाईलीले संगीत संयोजन गरेका थिए । एस गीतमा नेपालको चर्चित जोडी आंचल शर्मा र पाउल शाहले अभिनय गरेका छन् । एस गीतले नेपाल को युटिउबमा १ हप्ता सम्म राम्रो स्थान जमाएको थियो । बुद्ध लामाको दोश्रो गीत आउने हल्ला चलेको धेरैनै भै सक्यो तर आहिले सम्म गीत सार्बजनिक नहुदा उनका सुभचिन्तकहरु निरस भैसकेका थियो । यसै कुरालाई मध्ये नजर गर्दै बुद्ध लामा को दोश्रो गीत केहि दिनमै सार्बजनिक हुने भएको छ

पहिलो गीत सार्बजनिक भएको केहि दिन पछिनै बुद्ध लामाले आफ्नो आगामी २ गीत हरुको ट्रेलर थुप्रै मिडियाहरुमा सार्बजनिक गरिसकेका थिए । केहि कारणबस गीत भने सार्बजनिक हुन सकेको थिएन । हिजो मात्रै बुद्ध लामाले आफ्नो आधिकारिक फेसबुकमा आफ्नो दोश्रो गीत सानी नरिसाउन मलाई फकौना आउदैन बोलको गीत छिटै सार्बजनिक हुने कुरा जानकारी दिएका छन् । यस गीतको सब्द सर्जक आसुसेन लामा रहेका छन् भने संगीत पनि उनकै रहेको छ । यस गीत को संगीत संयोजन फडिन्द्र राई ले गरेका छन् \ यस गीत को भिडियोमा बुद्ध लामा आफैले अभिनय गरेको सुन्नमा आएको छ तर खस कुरा सार्बजनिक भैसकेको छैन ।

 

https://youtu.be/xxQvQgElF9Q

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah