उदयिमान सर्जक तथा गायक अर्जुन पन्त र नव गायिका तारा थापाको नयाँ गित 'मनको भारी' म्युजिक भिडियोको छायांकन सोमबार सम्पन्न भएको छ ।

गितमा अर्जुन पन्तको लयशब्द ,अर्जुन पन्त र तारा थापाको स्वर छ भने मोडलमा बिरी क्षेत्री र अन्जु तामांङ्गको धमाकेदार प्रस्तुती देख्न पाइने छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त यल्बमको म्युजिक भिडियो निर्देशनमा निशान एस.के तथा सागर गौतमले छायांकन गरेका छन्।

म्युजिक भिडियोको बजार ब्यवस्थापनमा भने न्यु अन्जना डिजिटल मिडिया तथा छायांकन भेनस फिल्मसले गरेको हो।

फरक प्रस्तुतीमा रहेको र मायां पिरतिका भावनाले ओतप्रोत यस म्युजिक गीतले थुप्रै युगल जोडिहरुको मन आकर्षित पार्नसक्ने अनुमान गरिन्छ।

उक्त नयां म्युजिक यल्बम असोज १ गते बजारमा ल्याउने तयारी गरिएको छ।