नेपाली सुगम सङ्गीतमा गजल र आधुनिक गायकको रुपमा बिशिस्ट स्थान बनाइसकेका चर्चित युवा गायक शिव परियार नेपाली संगीतमा नयाँ शैलीमा प्रस्तुत भएका छन् ।

महेश आचार्यको शब्दमा शिवको आफ्नै संगीत रहेको ई डी एम् भर्सनमा बनाइएको ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत भिडियो
सार्वजनिक गरीएको छ ।’शिवालय’ एल्बममा समाबेश यस गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् भने रविन दर्शनधारीले मिक्सिंग गरेका हुन्।

शिव परियारको सधैँ जसो बजारमा आएको गीत भन्दा फरक शैलीमा निकालिएको यस गीतमा अहिलेको युवा वर्गलाई लक्षित परेर निकालिएको गायक परियारले बताए ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र चलचित्र ‘कथा काठमाण्डू’की निर्देशक सञ्चारकर्मी संगीता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन् । लुजा सिंहले खिचेको यो भिडियोलाइ भरत रेग्मीले सम्पादन गरेका छन । गीतमा मुख्य अभिनयमा नव कलाकार कृतिका काफ्लेको रहेको छ। भिडियोमा सुजु पाण्डेको श्रङ्गार रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah