गायन क्षेत्रमा छुट्टै पहिचानका लागि संङ्घर्षरत काभ्रे,रोसि १ खहरे पागु सानु भुग्देउमा जन्मनुभएकी स्वरसम्राटकी धनी गायिका सरिता बिसिले गायक सेरु बैरागिका साथमा अत्यन्तै मार्मिक एवम् प्रदेसिको पीडा बोकेको भाका बजारमा ल्याएकी छिन्।
` तिमी बिदेस, मै छु नि नेपालमा ´ बोलको गितले थुप्रै प्रदेसिको सजिलै मन जित्ने अनुमान गर्न सकिन्छ ।
म्युजिक भिडियो हेर्न तल दिएको युट्युब लिंकमा जानुहोस्।



