दमक/झापाली डान्सर तथा नवनायिका पवन पाठकको दमदार प्रस्तुती रहेको नेपाली कथानक चलचित्र “दैलो” को बहु प्रतिक्षीत “कुतु कुतु लाग्यो मलाई , कुतु कुतु” बोलको गित शुक्रवार सार्वजनिक भएको छ । जमुना देवि फ्ल्मिस प्रा।लिको ब्यानरमा निर्माण भएको चलचित्र “दैलो” को “कुतु कुतु लाग्यो मलाई,कुतु कुतु” बोलको गित हाईलाइृट्स नेपालले युट्भ च्यानल मार्फत शुक्रवार सार्वजनिक गरेको हो ।

सुरेश उप्रेतीको लेखन तथा निर्देशनमा निर्माणमा भएको नेपाली कथानक चलचित्र “दैलो”ेको उक्त गितमा नबोदित गाायिका दुर्गाा साउतले स्वर दिनु भएको छ । लक्षु प्रकाश मल्लको संगित तथा बिमल भट्टराईले शब्द लेख्नु भएको “कुतु कुतु लाग्यो मलाई , कुतु कुतु” बोलको उक्त गित दर्शक तथा श्रोता माझ निक्कै लौक प्रिय हुने निर्माण पक्षले विश्वास लिएको छ ।

चलचित्रमा आईटम गीतका रुपमा प्रस्तुत गरिएको उक्त गितमा गम्बीर बिष्टले नृत्य निर्देशन गर्नुभएको छ . पवन पाठकले अभिनय गर्नुृ भएको छ । पाठकले आफ्नो यो प्रस्तुती मन पराइदिनेमा आशाबादी रहेको बताएकीछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah