मोडल र्याचेल म्याक्कडले फिल्म प्रिमियरमा निप्पल पेस्टिज लगाएर अंग प्रदर्शन गर्दा अनुहार कालोनीलो पार्नु परेको छ । हलिउडको फिल्म ‘अल अबाउट द मनी’को पहिलो प्रदर्शनमा पुग्दा मोडल म्याक्कर्डलाई सञ्चारमाध्यमले जीवित सेन्सर बार त्यहाँ आइपुगेको टिप्पणी गरेका थिए ।

त्यसको कारण उनले पहिरिएको टिमिक्क कसिएको जेगिङ्ज (जिन्सको लेगिङ) र चम्किलो नेभी डस्टर कोट थियो । बटन खुला रहेको कोटभित्र भने उनले सर्ट वा टिसर्ट त के अन्तर्वस्त्रसमेत नलगाएर स्तनको अग्रभागमा झिनो फित्ते निप्पल पेस्टीज बाँधेकी थिइन् ।

फित्ताजस्तो पेस्टीजले उनका कसिला वक्षको भार थाम्न सकिरहेको थिएन । क्लच ब्याग बोकेर सनग्लास लगाएकी उनले एउटा मोटरसाइकलमा तस्बिरका लागि पोज दिँदा पेस्टिज तलतिर सरेर झण्डै टपलेस भएपछि उनको अनुहार कालोनीलो भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah