दमक/सवाल नेपाल अनलाइनले सरकारी कार्यालयमा हुने गरेको घुसखोरीको बिषयमा सचेतनामूलक भिडियो सामाग्रि तयार पारेको छ । मालपोत कार्यालयमा बिचौलियाले कसरी घूस ख्वाउछन् भन्ने यसमा समेटिएको छ ।

 

सर्वसाधरण सेवाग्राही जाँद झर्कने, वेवास्था गर्ने र सुन्दर युवतीले घूस ख्वाएर काम गराउदै केहि नभनि गर्ने कथाबस्तुमा रहेर भिडियो सामाग्रि बनेको छ ।


पत्रकार विष्णुप्रसाद पोखरेलको कथा, परिकल्पना र निर्देशनमा बनेको भिडियो सामाग्रिमा तेजस्वि बाँस्कोटा, पत्रकारहरु केदार पौड्याल, बिमल लामिछाने र डण्डिराज घिमिरेले अभिनय गरेकाछन् । दिवस खड्काले छायांकन गरेकाछन् ।हेर्नुहोस भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah