काठमाडौँ। अहिले एपीवान टेलिभिजनमा नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण प्रसारण भइरहेको छ।
हिजो नेपाल आइडलको एघारौँ एपिसोड अर्थात पियानो राउन्डको पहिलो एपिसोड सुरु भएको छ जसमा जम्मा २० मध्ये १० प्रतिस्पर्धीहरूले आफ्नो प्रस्तुती दिएका छन् ।
ती १० मध्ये एक थिए काँकडभित्ता झापाका विश्वास उप्रेती। चर्चित गायक दीपक बज्राचार्यको गीत ‘मायाको डोरीले’गाएर विश्वासले सबैलाई झुमाए। उनले गीत गाएपछि जजले के भनेर तारिफ गरे ?
हेर्नुस् भिडियो।



