दमक/पुर्वकी चर्चित गायिका कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

‘कविता’ एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर‘’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । आधा दशक अघिदेखि उनि निरन्तर गायन क्षेत्रमा सक्रिय रहदै आएकीछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले समयानुकुल म्यूजिक भिडियो बनेकी बताएकीछन् । देश तथा बिदशेमा रहेका नेपालीहरुले मन पर्याउने आफुले अपेक्षा राखेको उनले जनाइन ।

https://youtu.be/HPSPVPCymI4