नेपाल आइडलका असफल प्रतिस्पर्धी हुन् झक्कड थापा । तर, उनी आम दर्शकका लागि प्रिय बनेका छन् । उनको अबोधपन र आफ्नै स्टाइलले पनि उनको चर्चा पछिल्लो समय बढेको छ । नेपाल आइडल सिजन २ चलिरहँदा उनी भद्रगोल सिरियलमा पनि देखिए ।

हास्य टेलिश्रृंखला भद्रगोलमा अभिनय गरेपछि उनको फ्यानहरु अझै बढेका छन् । सबैलाई हसाउने झक्कडको वास्तविकता भने पिडादायी छ । उनी परिवार लिएर दैलेखबाट नेपालगन्ज झरे । तर, उनकी आमा भने एक्लै दैलेखमा बसि्छन् ।

गरिबीका कारण आमाको बिचल्ली टुलुटुलु हेरेर बस्नु परेको उनी बताउँछन् । यस्तै, ऐलानी जग्गामा टहरो बनाएर बसेका उनको परिवारका पनि अनेक प्रकारका पिडा छन् । हेर्नुहोस् भिडियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah