के बि महरा /काठमाडौं

-पछिल्लो समयका उदायिमान गायक तथा संगितकार युवराज चाैलागाई र गायिका अनुष्का पाठककाे स्वर तथा राजन ईशानकाे शब्द रचनामा रहेको नयाँ आधुनिक गित "फुलेकाे बैँस... " बोलको गित सार्वजनिक भएकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अाधुनिक पप शैलिकाे उक्त गितकाे म्युजिक भिडियोमा युवराज चाैलागाई र साथमा मोडेल, 'प्रतिभा दवाडी'काे अभिनय हेर्न सकिन्छ ।

गितकाे भिडियाे हेर्न, तलकाे युट्युब लिंकमा जानुहोस्।

https://youtu.be/F0FpcIoLgH0