प्रकाश नाथ योगी /काठमाडौ सिन्धुपाल्चोक मा जन्मिए कि एक प्रतिभावान गायिका हुन सृजना खत्री ( हाउडेमाया ) उन को पहिलो एल्बम हाउडेमाया सार्बजनिक संगै उनी सृजना नाम भन्दा नि हाउडेमाया नाम ले बडि चिनिने गरेकी छिन हाउडेमाया ,लाहुरेमाया बोल का गीत संगै उन ले आफ्नै युट्युब च्यानल मार्फत नौटंगी माया नामक गीत बजार मा सार्बजनिक गरेकी छिन माया प्रेम को शब्द चयन गर्दै माया प्रेम मा हुने शंका को भाब लाई समेटेर माया गर्छु पनि भन्नी टाडा नि जानी के हो के हो हो कि होइन भन्नी भाब गीत मा देखिएको छ ।

माया प्रेम को शब्द चयन मा खप्पिस मानिने हाउडेमाया ले नौटंगी माया मा स्वर,शब्द , लय स्वयम आफै ले गरेकी छिन । र्‍याप मा मिस्टर आर जे ले साथ दिएका छन । अर्जुन तिवारी ले चलाएको क्यामेरा लाई सुप्रीम पराजुली ले सम्पादन गरेका छन । राजिब समर ले निर्देशन गरेको उक्त म्युजिक भिडियो मा आचल शर्मा र सरज गराज को अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah