एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौटका मेकअप आर्टिस्ट ब्रेन्डन एलिस्टर १६ वर्षीय युवकमाथि अप्राकृतिक सेक्स गरेको आरोपमा पक्राउ परेका छन्।

ब्रेन्डनलाई कंगनाको आउँदै गरेको चलचित्र छायांकन स्थलबाट पक्राउ गरिएको थियो। उनको एक डेटिङ ऐपका माध्यमबाट ब्रेन्डनको एक युवकसँग कुराकानी भएको थियो। जहाँ पीडितले आफ्नो उमेर १८ वर्ष बताएका थिए।

ती युवकले डेटिङ ऐप मार्फत अकाउन्ट बनाएर ३० देखि ६० वर्षसम्मका कयौँ व्यक्तिलाई सेक्स अफर गरेका थिए। उनले सन् २०१७ मा यो ऐप डाउनलोड गरेका थिए र १५ व्यक्तिसँग डेटिङ गरेका थिए। रिर्पोटका अनुसार युवककी आमाले गत वर्ष यो मुद्दा दर्ता गराएकी थिइन्।

युवककी आमा पानी पिउनका लागि राती उठ्दा छोराको कोठामा कसैको आवाज सुनिन्। उनीसँग सोधपुछ गर्दा अज्ञात व्यक्तिले ऐपका माध्यमबाट आफूलाई यो अफर आएको बनाएका थिए। त्यसपछि छोराको मोबाइ हेर्दा आमाले मोबाइलमा डेटिङ ऐप भेटाइन्। त्यसपछि उनले छोराको विषयमा प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरीका अनुसार यस मामिलामा अहिलेसम्म ८ जना व्यक्ति पक्राउ परेका छन्। अनुसन्धामा ब्रेन्डनको संलग्नता पनि पाइएपछि उनलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah